Swatantra Samajka Aadharshila

398.00

स्वतन्त्रताले समृद्धि ल्याउँछ ।यसले मानवीय प्रतिभा, अन्वेषण र आविष्कारलाई उजागर गर्छ ।तर आफूलाई स्वतन्त्र ठान्ने मुलुकमा पनि वास्तविक अर्थमा व्यक्तिगत, सामाजिक,राजनीतिक तथा आर्थिक स्वतन्त्रता दुर्लभ हुन्छ ।
स्वतन्त्रता भनेको के हो र यसले कसरी काम गर्छ भन्ने कुराको स्पष्ट दृष्टि त्यो जग हो, जसमाथि मानिसले असली स्वतन्त्र समाज निर्माण गर्न सक्छन् ।
(हरि शर्माको भूमिकासहित )
X