Juino

298.00

बिनिता बराल मोडल, नायिका तथा कृषि व्यवसायी हुन् । उनले “चपली हाइट” लगायत चारवटा फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछिन् “जुइनो” उनको पहिलो उपन्यास हो ।

X