Nepali Lokkatha

999.00

कुनै पनि राष्ट्र तथा जातिको जीवित परम्परालाई पुस्तान्तरण गर्ने लोक साहित्यको एउटा महत्त्वपूर्ण बिधा हो, लोककथा ।
लोककथामा हुने सामाजिक विश्वास, स्थानीयता र भाषाको स्वाभाविक लवजलाई हुबहु प्रस्तुत गरिएको यो सङ्ग्रह साक्षर पाठकदेखि प्राज्ञिक वर्गका निम्ति सङ्ग्रहणीय दस्तावेज हो ।
X