Narayan Dhakalka Katha

350.00

 

नारायण ढकालका यस कथा भुँइमान्छेहरुको कथा हो । जो राज्यसत्ता र अधिकारको पहुँचबाट टाढा छन् । उनलै तिनीहरुकै मुद्धा उठ्ठान गरेका छन् । मुद्धाको सुरक्षित अवतरणको बहस चलिरहेको समयमा यस किताबले सुरक्षित अवतरणको पुष्टि गरेको छ । यस कितावका पात्रहरु जीवन्त छन् । दैनिक रुपमा विभिन्न स्थानहरुमा हामीले भेटिरहेझैं लाग्दछ । समाजमा जडकडियर बसेक कुरुप यथार्थहरु कथाहरु मा व्यक्त छ । समग्रमा यसले मानवीय मुल्यको पक्षमा विचार सम्पेषण गरेको छ ।
X