Mero Desh Mero Sansar

695.00

पञ्चायतकालीन समयको आँखी पत्रिका थियो– ‘समीक्षा साप्ताहिक’ । त्यसै साप्ताहिकमा स्व. मदनमणि दीक्षितले ‘मेरो देश ः मेरो संसार’ स्तम्भ लेख्ने गर्नुहुन्थ्यो । समसामयिक घटनामा उहाँको खँदिलो लेखनीका कारण त्यो स्तम्भ बौद्धिक पाठकमाझ निकै चर्चित यिथो। कतिपय पाठकहरु उहाँको त्यो स्तम्भ पढ्नैका लागि अर्को हप्ताको ‘समीक्षा’ कहिले आउँछ भनेर व्यग्रतापूर्वक प्रतीक्षा गर्दथे ।
यो कृति सोही स्तम्भमा प्रकाशित स्व. दीक्षितका छानिएका लेखहरुको सँगालो हो । तत्कालीन समयमा लेखिएका भए पनि यी सिर्जना अहिले पनि सामयिक छन् । इतिहासकार प्रा. महेशराज पन्तका शब्दमा “त्यत्तिको खँदिलो स्तम्भ लेख्ने जोडा नेपालमा अहिलेसम्म जन्मेको छैन ।”
X