Jindagi, Relax Please!

440.00

शरीर, मन र आत्मा मिलेर बन्छ— जिन्दगी । यी तङ्खवका आआफ्नै लक्ष्य छन् । शरीरको लक्ष्य हो, सुख । मनको शान्ति अनि आत्माको आनन्द । शरीरको सुख, मनको शान्ति र आत्माको आनन्द— यी तीन पुँजी जीवनरुपी त्रिवेणीमा कुनै व्यक्ति समाहित हुन पाए उसले सत्यं शिवं सुन्दरम्को ।।।माल’ पाउँछ; सत्–चित्–आनन्दको ।।।माला’ लगाउँछ । अर्थात् उसको जिन्दगी साँच्चिकै ।।।मालामाल’ हुन्छ । यही मालामाल जिन्दगी नै रिल्याक्स जिन्दगी हो । अर्थात् भित्र आनन्दले भरिपूर्ण र बाहिरबाट सुन्दर जिन्दगी ।

X