Hamro Samaj Ek Adhyan

575.00

नेपाली समाजकाे इन्साइक्लाेपेडिया हाे याे । यसमा मानव जातिको उत्पत्तिदेखि विभिन्न जात जाति, तिनका भाषाकाे उत्पत्ति र विकासकाे राेचक इतिहास समेटिएको छ । अादिमानव रामापिथेकसकाे अवशेष नेपालमा भेटिनुकाे कारणदेखि नेपालका जातजातिका अनेक संस्कार, परम्परा र चाडपर्वहरूकाे उत्पत्तिका बारे समेत जानकारी दिने यस कृतिलाई सामाजिक अध्येताहरूले बहुमूल्य हिरा मानेका छन् । याे कृति नपढी वर्णव्यवस्था र जातीय विभेद उत्पत्तिका कारणहरू तथा नेपाली समाजकाे चरित्र र विशेषताहरू थाहा पाउनै सकिन्न ।

X