Pasinaka Paila

385.00

Availability: 7 in stock

साँच्चै राेमाञ्चक छ उपन्यास । पढ्दापढ्दै ठाउँ ठाउँमा हाँसोले तपाईंलाई हुरूक्कै बनाउँछ । कतै कतै भावुकताले घाँटी अँठ्याउँछ । कथा कतै पनि काल्पनिक लाग्दैन ।
यसमा चार दशकअघिकाे सामाजिक जनजीवन छ । काठमाडौंमा भविष्य खाेजिरहेका युवाहरूका भाेगाइ छ । घरधनीहरूकाे चरित्र छ । काठमाडौंसँग जाेडिएका जिल्लाहरूकाे शैक्षिक अवस्था छ । राजनीतिक विकृतिप्रतिकाे मीठो कटाक्ष छ ।
X