Chhapamarko Chhoro

298.00

नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको आफ्नै विशिष्ट पहिचान छ । परिवेशबाट पात्र टिपेर यथार्थको कसीमा घोट्तै नेपाली समाजको ढुकढुकी छाम्ने कथाकार शाहलाई अरु विशेषण आवश्यक छैन । ‘छापामारको छोरो’को लागि २०६३ को मदन पुरस्कार प्राप्त गरेका शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो, काठमाडौंमा कामरेड र ज्याक्सन हाइट कथासङ्ग्रह प्रकाशित छन् ।

महेश विक्रम शाह कथाकार तथा प्रहरी अधिकृत हुन् । उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, र ‘काठमान्डुमा कामरेड’ कथा संग्रहहरु प्रकाशित छन् । ‘छापामारको छोरो’ को लागि उनले मदन पुरस्कार पाएका छन् ।

X