Baisaliki Nagarbadhu

745.00

बुद्धकालीन समाजका बारेका गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरुको मनोवृत्ति र नारीहरुको अवस्थाका बारे धेरै कुरा बताउँछ ।
कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।
जीवनमा ३२ उपन्यास र यस कृतिका बारेमा लेखक स्वयम्ले घोषणा गरेका छन्– “म अब आफ्ना सबै रचनाहरुलाई रद्द गर्छु र ‘वैशालीकी नगरबधू’लाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”
X