Sukra Niti

425.00

दैत्यहरूका गुरू हुन् शुक्राचार्य । तात्कालीन समयका वैज्ञानिक हुन् । शस्त्रास्त्र निर्माता, प्रयोगकर्ता र प्रशिक्षक पनि हुन् । अहिले पश्चिमा जगतले आविष्कार गरेका भनिएका धेरैजसो हातहतियार उनले ऊ बेलै प्रयोग गरेका थिए ।
उनी त्यस बेलाका समाज वैज्ञानिक, मनोवैज्ञानिक र राजनीतिक व्यवस्थाका व्याख्याता पनि हुन् ।
यो पुस्तक उनका कालजयी विचारहरूको सङ्ग्रह हो । गृहस्थ, व्यवसाय र राजनीतिमा लागेकाहरूका लागि अतिउपयोगी छ । जनप्रतिनिधि हुँ भन्नेहरूले त नपढी नहुने खालको छ ।
X