Sirisko Phul

200.00

‘शिरिषको फुल’ उपन्यासले तत्कालिन नेपालको आर्थिक सामाजिक सम्बन्ध, स्थिति र तत्कालिन  प्रेमकथालाई उठ्ठान गरेको छ । फरक परिवेशका फरक दुई पात्रहरुबिचको प्रेम कथा हो ‘शिरिशको फुल’ । आधुनिक बन्न खोज्दै गरेको र सँगसँगै रुढीवादी जडता बोकिरहेको विपरितधर्मी दुई परिस्थितिका बिच पात्रहरुको मनमा उब्जिरहेको मनोदशा÷मनोविज्ञान यस उपन्यासमा चित्रित छ । पक्कै पनि आधुनिक लेखनको हिसाबले यस किताब नेपाली साहित्यको ‘टर्निङ पोइन्ट’ युगको हो ।
X