Sanghiyata ko Artha Rajniti

795.00

यस पुस्तकमा प्रस्ट, प्रखर र झर्रा शब्द एवं सिधा प्रस्तुति अनि विषयको छनोट निकै आकर्षक रूपमा सङ्घीयताको मिहिन विश्लेषण गरिएको छ।

– विष्णुराज उप्रेती, द्वन्द्व अध्येता

विभिन्न सन्दर्भ ग्रन्थहरूको आधार लिँदै विश्व परिप्रेक्ष्यमा नेपालको सङ्घीयताका सम्बन्धमा छर्लङ्ग हुने गरी प्रस्तुत गरिएको पुस्तक ।

– जयराज जोशी, प्राध्यापक

विश्लेषणात्मक तीक्ष्णताका अनुभवबाट सिर्जित प्रस्तुत पुस्तक स्थानीय सरकार र प्रदेश सरकारका लागि मार्गदर्शक बन्न सक्छ ।

– विनायक प्र. राजभण्डारी, प्राध्यापक, हिकास्ट

लेखकले सामाजिक, आर्थिक, राजनीतिक बहाव र अभिनेता एवं संस्थाहरूको स्थानीय अन्तरक्रियाका भूमिकाभित्रको विषयवस्तु अध्ययन र अनुसन्धान गरी उनीहरूको रूचिलाई आफ्नै मौलिकतामा गरिएको विश्लेषण प्रशंसा योग्य छ ।

– सिमोन स्प्रिन्गर, प्राध्यापक, युनिभर्सिटी अफ न्यु क्यासल, अस्ट्रेलिया

X