Punjibad

425.00

पुँजीवाद शब्दको निर्माण नै गाली गर्न भएको थियो। अहिले पनि प्रायः पुस्तकले पुँजीवादप्रति शत्रुवत् व्यवहार गर्छन् वा यसको भ्रामक तथा बिद्रुप चित्रण गर्छन् । पुँजीवाद यति व्याप्त छ कि यसकै समर्थकहरुले पनि यो असलमा के हो बुझ्न सकेका छैनन् ।
X