Mission Raw

815.00

नेपालको मधेशलाई ‘स्वायत्त प्रदेश’ बनाउँदै भारतमा विलय गराउन भारतीय गुप्तचर संस्था ‘रअ’ले कहिलेदेखि कस्ता कस्ता रणनीति अपनाउँदै आएको छ ? मधेशवादी दलहरुको झण्डा ‘तिरङ्गा’सँग हुबहु मिल्नु र डा. सिके राउतले स्वतन्त्र मधेशका कुरा उछाल्नुका पछाडि कसको भूमिका छ ? नेपाली राजनीतिमा ‘रअ’को हस्तक्षेप कुन हदसम्मको छ ?
‘रअ’का वरिष्ठ तहका पूर्वकर्मचारीद्वारा लेखिएको यो पुस्तकले माथिका सबै प्रश्नको आश्चर्यजनक उत्तर दिने छ ।
X