Lato Pahad

350.00

‘लाटो पहाड’ कथा संग्रहमार्फत् उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलार्य परिचित गराएका छन् । नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मूख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन् । यस सङ्ग्रहका कथाहरुले समाजका भुइँमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् । समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवेश, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नताहरुलाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् ।
X