Kosh

498.00

जीवन जटिल मात्र छैन, सहज पनि छ । यसलाई हामीले जस्तो चाह्यौ , त्यस्तै बनाउन सक्छौ । यस्तो दृष्टिकोण राख्ने व्यक्ति हुन्— कर्ण शाक्य । शाक्यको कोष पुस्तकले मानिसलाई आनो जीवनकालमै केही गर्नुपर्छ भनेर उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ । र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सत्कार्यतर्फ डो¥याउँछ ।
कोषमा ज्ञानको ढुकुटी मात्र छैन, लेखकका अनुभवहरुबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन् । पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रुपमा उतारेर जीवनलाई सफल बनाउने ‘बुटी’को काम गर्छ ।

X