Khabuj

375.00

दुईचार वर्ष खाडीतिर काम गरेर घरको ऋण तिर्ने, घरमा एउटा कोठा थप्ने, अनि श्रीमतीको पेटमा हुर्कंदै गरेको बच्चाको लालनपालनलाई चाहिने पैसा कमाएर घर फर्कने— नजिबको सपना यत्ति हो । खाडी जाने उसको सपना पूरा त हुन्छ, तर दुर्भाग्यले उसलाई पुर्याउँछ अनकन्टार साउदी मरूभूमिको बाख्रा फार्ममा । त्यहीँ सुरू हुन्छ उसको बँधुवा मजदुर दैनिकी । आफ्नो घरगाउँ, परिवारको सम्झना दबाएर उराठ मरूभूमिमा खुला आकाशलाई घर र बाख्रालाई आफन्त मान्नु उसको नियति बन्छ । अन्ततः त्यस नियतिबाट उम्कन उसले तय गर्छ एउटा कष्टकर यात्रा । नजिबको जीवन–प्रेम, ईश्वर–आस्था र आत्मविश्वास झिनामसिना ठक्करमा पनि हरेस खानेहरुका लागि प्रेरणा हुन सक्छ ।

X