Janga Bhahadur

350.00

जङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो यो । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरुको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख सङ्ग्रहीत छन् ।
यो कृति इतिहासका अध्येताहरुका लागि बहुमूल्य दस्तावेज हो । हामी ढुक्कसँग भन्छौं– जङ्गबहादुरका बारेमा लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक अर्को छैन ।
X