Ek Jyan Dui Juni

660.00

यो पुस्तक डा देवेन्द्रराज पाण्डेको आत्मवृत्तान्त मात्र होइन । यो डा पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरुको सार हो । अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन् । तर ती स्बै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन् ।
X