Cheen, Tibbat Ra Nepal

385.00

नेपाल, चीन र तिब्बत सम्बन्धको ऐतिहासिक दस्ताबेज हो, चीन, तिब्बत र नेपाल । पुस्तकमा लेखकले तिब्बत एवम् चीनसँग नेपालका कुटनीतिक सम्बन्धका विषय मात्र समेटेका छैनन्, यी मुलुकसँग गरिएका सन्धिसम्झौता र युद्धलाई पनि रोचक किसिमले प्रस्तुत गरेका छन् । पुस्तक पढ्दै गर्दा लाग्छ— नेपालको इतिहास गौरवपूर्ण एवम् सङ्घर्षमय थियो । तथ्य र प्रमाणसहित लेखिएको यो पुस्तक इतिहासबारे रुचि राख्नेहरुका लागि ‘सञ्जीवनी बुटी’ सावित हुन सक्छ ।

X