Charbed Ko Saar

555.00

वेदमा नारीको स्थान के छ ? भौतिक आविष्कारका बारेमा वेदले के बोलेको छ ? छुवाछुत र कर्मकाण्डी धर्मसंस्कारका बारेमा वेदमा के उल्लेख छ ?
जीवन र जगतका बारेमा शूक्ष्मतम ढंगले व्याख्या र विश्लेषण भएको कृति हो वेद । शदीऔंदेखिको ऋषिपरम्पराबाट पुस्ता हस्तान्तरण हुँदैआएको वेद पूर्वीय सभ्यताको अमूल्य निधि हो । वेदभन्दा प्राचीन अर्को ग्रन्थ दुनियाँमा छैन ।
पश्चिमा जगतले समेत उच्चमूल्याङ्कन गर्दै आएको वेदका बारेमा थाहा पाउनै पर्ने जानकारीहरुसहितको पुस्तक ।
X