Bhuinkhat

308.00

नेपालका सुदूर ग्रामीण भेगबाट सुरु भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन र न्युयोर्क जस्ता ‘कस्मोपोलिटन’ सहरसम्म पुगिसकेको छ । चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशका जातीय युद्धका कारण विस्थापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तङ्खव मानवीय संवेदना हो । कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतूहलपूर्ण कथानकका लागि चिनिन्छन् ।

X