Aakhir Rojne Ke?

450.00

चौबीसै घण्टा रसरङग र द्रव्यवासनामा निमग्न छ, बिचरा कलियुगी मानिस । बहिर्मुखी अनि बहिर्मुखी, जीवनभरि बहिर्मुखी । यस्तै छ, दुनियाँको हालचाल । अन्तर्मुखी हुन न कसैले सिकायो, न हामीले जान्यौ । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मीकीको झिल्का ।

X