Yuddhaka Ti Din( Ek Patrakarko Bhogai)

384.00

युद्धका ती दिन : एक पत्रकारको भोगाइ माओवादी जनयुद्धका उथलपुथलपूर्ण दिनहरूको प्रतिनिधिमुलुक पुस्तक हो । कुनै पनि नेपाली अप्रभावित नरहेको त्यस युद्धका क्रममा एकजना महिला पत्रकारले नजिकबाट देख्दा र भोग्दाका अनुभवहरू यस पुस्तकमा समेटिएका छन् । पुस्तकमा दुःख छन्, संघर्ष छ, दृढता पनि त्यत्तिकै छ । युद्धमा संलग्न भएकाहरूका लागि आफ्ना जस्तै समान अनुभूतिका कारण पुस्तक अविस्मरणीय छ भने संलग्न नभएकाहरूलाई यसले आफै त्यसमा सँगसँगै हिंडे जस्तो अनुभूति दिलाउँछ । माओवादी जनयुद्धका क्रममा आधारभूत तह र सञ्चार क्षेत्रका साथै शहरी इलाकामा परेका प्रभावहरूलाई पुस्तकले मसिनो गरी समेटेको छ ।

X