Uheleko Nepal

425.00

सत्ता र शासकको वरपर सीमित हुने औपचारिक इतिहास पढेका हामीलाई आफ्नै घर-समाजवरपरका परिवेशदेखि सत्ता राजनीतिका छिंडी/बुइँगलमा भए/गरेका परिघटनालाई सरल र सरस रूपमा वर्णन गरिएको पुस्तक हो, उहिलेको नेपाल ।यो पुस्तक भैरव रिसालको सात दशकभन्दा बढी सक्रिय पत्रकारिताको ऐना त हो नै, सँगै त्यसभन्दा धेरै अघि भए गरेका मुलुकी विकासक्रम माथिको पनि विवेचनात्मक परिभ्रमण हो ।व्यक्तिदेखि प्रवृत्तिसम्मका कथाहरू अटाएको यो पुस्तकमार्फत ज्यादातर उहाँले आफ्नो पत्रकारिता कर्मको उर्वरावस्था, पञ्चायतकालका पर्दा पछाडिका थुप्रै खेल र मनोवृत्तिलाई प्रस्तुत गर्नुभएको छ । उन्मुक्त हाँसोमा पुयाउने सन्दर्भ हुन् वा घोत्लिन बाध्य विषयवस्तु, हरेकले पाठकको ज्ञानको दायरा फराकिलो बनाइदिनेछ ।

X