Sikaune Shailee

395.00

शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु नहुने’ एक मात्र उद्देश्य बोकेका खगराज बराल नेपाली शैक्षिक जगतमा सुपरिचित नाम हो । विद्यालय शिक्षकदेखि नेपाल सरकारको शिक्षा सचिवसम्मको यात्रा तय गरिसकेका बराल आफैमा अनुभव र अनुभूतिको पोको भने अन्यथा नहोला ।

शिक्षाकर्मी बरालका अनुभवले सिँगारिएको ‘सिकाउने शैली’ ले पाठकलाई आकर्षित गर्ने मात्र होइन, शैक्षिक क्षेत्र सुधारका लागि पनि अनेक सपना र सम्भावना बोकेका छन् । ‘हाम्रो शिक्षा पद्धतिको सुधार अरूले होइन, आफैले गर्नुपर्छ’, बरालका समग्र अनुभव यसैमा केन्द्रित छन्- विसङ्गति देखाउनुभन्दा यसविरुद्ध लड्नु महत्त्वपूर्ण हुन्छ ।

X