Sharmatan

375.00

पाइलैपिच्छे मृत्युसँग पौठेजोरी खेलेर वैदेशिक रोजगारीमा पुग्ने नेपाली युवाहरूको त्रासद जीवनगाथा हो, श्रमाटन । यसमा सन् नब्बेको दशकमा रोजीरोटीका लागि परदेशमा भौंतारिँदा लेखकले बेहोरेका तीता-मीठा घटनाजन्य अनुभूतिलाई समेटिएको छ ।

श्रमाटनका लेखक बीएन जोशी आफैंमा यायावर हुन् । रोजगारीका क्रममा एक दशकजति विदेश बसेका जोशी तनहुँको छाङ, मनहरीमा जन्मिएका हुन् । यसअघि उनका दुई आख्यान प्रकाशित छन् ।

X