Sekuwa

335.00

उपत्यकामा सलबलु स्यालले सेकुवा बनाउने योजना बनायो | सेकुवाका लागि मासु र आगो चाहिने । खराने खरायो मासुका लागि तयार त भयो । आगो भने कहाँबाट ल्याउने ? सेकुवा यसैको सेरोफेरोको कथा हो ।

X