Raajdhani Mastirako Raajdhani

250.00

यस कवितासङ्ग्र भित्र युवा मनको रोमाञ्तित अनुभुति, देश र सत्ताप्रतिको असन्तुष्टि सरर्सती अनुभव गर्न सकिन्छ । उद्देलन र चरम असन्तुष्टि बोकेर बाँचिरहेको युवाको हस्ताक्षर हो यस किताब । जो देशसँग सवाल गर्छ, प्रमिका सँग संवाद गर्छ र उत्तरदायित्वको मिहिन संस्करण सम्म पुग्छ । यो त्यहि युवाको आफु बाँचेको समय र समाजसँगको अन्तक्रिया हो । कतिपय कविताहरुमा उ रोम्यानटिक प्रतित हुन्छ, कतिपय कविताहरुमा सत्ता सँग गतिलो प्रश्न गर्छ । त्यस्तै कतिपय कविताहरुमा शहर र गाँउको विचको फरक अनुभुतिहरुलाई व्यक्त गरिएको छ ।
X