Manchheko Maan

485.00

वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आफ्नो सेवाकालमा अनुभूत गर्नुभएका अविष्मरणीय घटनाहरुको सँगालो हो– ‘मान्छेको मन’ ।
विचलित भएका मान्छेका मनलाई सही ट्रयाकमा ल्याउने क्रममा आफूले प्राप्त गरेका खुशी मात्रै होइन, असफलताहरुलाई पनि डा. शर्माले कत्ति नधकाइ प्रस्तुत गर्नुभएको छ । उहाँका सहकर्मी चिकित्सकहरुका कतिपय सन्दर्भले तपाईंलाई चकित नै बनाउने छ ।
पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनु हुनेछ । कतै तपाईँ हाँसेर हुरुक्क हुनु हुनेछ, कतै भावुक बन्नु हुनेछ । भाषा यति रसिलो र खँदिलो छ कि ठाउँठाउँमै तपाईँले ‘वाह !’ भन्नु हुनेछ ।
X