Ma Kathmandu Aaepuge

130.00

‘म काठमाडौं आइपुगेँ’ कविता सङ्ग्रह कविले बाँचेको समयको चित्र हो । एउटा युवाको जीवनको ‘टर्निङ पोइन्टको’ दस्तावेज हो भन्दा पनि फरक पर्दैन । गाउँका सुन्दर अनुभव र विम्ब देखि सहर र सत्ताका क्रुर स्वरुप सम्मको धुकधुकी यस कविता सङ्ग्रहले छामेको छ । यस कविता सङ्ग्रह भित्र प्रगतिशील युगचेतना सहित जीवनको यात्रामा दौडिरहेको एक क्रान्तिकारी युवक को अनुहार चित्रित हुन्छ, जो देखेभेटेका पात्र, प्रवृत्ति र व्यवस्था सित तिक्ष्ण विद्रोह गरिरहेको छ ।

X