Kholako Geet

250.00

‘खोलाको गीत’ मानवीय संवेदनलाई गहन आत्मवोधका साथ प्रस्तुत गरिएको कविता सङ्ग्रह हो । यस भित्रका कविताहरु नेपाली समाजको अग्र्यानिक मनोविज्ञान जीवन्त चित्रित गर्न सक्षम छ । अधिकांश कविताहरु सरल तर दाशर्निक लाग्छन् । सरलताभित्र दार्शनिक पक्षलाई ससक्त उभ्याउन सक्नु यस किताबको विशेषता हो । कस्तोलाई खाँटी नेपाली कविता मान्ने चर्चा÷परिचर्चा चलिरहेको समयमा यस किताबले अवश्यपनि नेपाली कवितालाई नयाँ उचाईमा पु¥याएको छ । हरेक तप्काका हरेक पाठकले बुझ्ने गरी सरल लेख्नु आफैंमा चुनौति हो । तर त्यस चुनौतिलाई सहजै यस किताबले पार गरेको विषयमा अधीक चर्चा हुने गर्छ ।

X