Ekadeshma

375.00

आधा आकाश भनिने नारीका अन्तर्दृष्टि र अन्तर्द्वन्द, आत्मबल र आर्तनाद, इच्छा र इशारा, उत्कण्ठा र उद्देग, उच्छवास र एकालाप, कर्तव्यपरायणता  र कमनीयता, दृढता र दुरदर्शिता, प्रज्ञा र प्रगल्भता, शंका र शक्तिको उत्खनन आख्यानकार सानु शर्माको लेखनको मूल विशेषता हो ।  ‘एकादेशमा ‘ कथासंग्रहका अधिकांश सिर्जनामा पनि  – एक रथका दुई पांग्रामध्ये प्राय: सिमान्तीकृत एउटाका – अन्तर्घात र अन्तर्वेदाना, अबोधता र आक्रामकता , उत्साह र उत्तेजना, कुण्ठा र कुतूहलता, दु:स्वप्न र दुश्चिन्ता, पिडा र प्रेम, वासना र वात्सल्य, सन्ताप र सुस्केरा तथा सपना र सामर्थ्यले अभिव्यक्ति पाएका छन् ।

X