Chhapro Number 55

315.00

जीवनका रङहरु हराएर रङबिहीन जिन्दगी बाँच्दै थिएँ त्यो छाप्रोमा । शिविरभित्रका कुनै पनि छाप्रामा बत्ती बलेको थिएन । अहँ, पटक्कै बलेको थिएन । सुनसान रातलाई चिर्दै तीखा काँडाको ब्यथालाई आफैँभित्र दबाएर लेख्दै थिएँ ।
तर लेख्न कहाँ सजिलो छ र ? शब्दहरु बटुलेर प्राण भर्न र जीवन्तता दिन कयौँ रात अनिंदो बसेको छु । यिनै रातहरु जोडिएर शब्दहरु फुटेका छन् र जन्मेको छ– ‘छाप्रो नं. ५५’
एउटी दलित बालिकाको भोगाइबारेको साँच्चै मर्मस्पर्शी उपन्यास ।
X