Bhurajniti

625.00

‘भुराजनीति’ ले मुलतः आजको सन्दर्भमा नेपाल र यसको भुराजनीतिक अवस्था र सम्बन्ब बारे धारणा निर्माणको लागि सहयोग गर्छ । आजको परिस्थितिमा, स्वयम् भारत के हो ? उसको आधारभुत नेपालनीति के रहँदै आयो ? चीन के हो ? चीनको नेपालनीति के थियो ? र अगाडीको बाटो के हुन सक्छ ? भन्ने सन्दर्भमा नेपालको भू–राजनीतिक अवस्थाको मिहीन र तथ्यपरक अध्ययनका लागि यो किताबले योगदान दिनेछ । बदलिँदो अन्तराष्ट्रिय परिस्थिति र भुराजनीतिक सम्बन्धको विषयमा खोज, अनुसन्धानमुलक र अध्ययनपरक विश्लेषणहरु यस किताबले बोकेको छ ।
X