Bagina

550.00

स्वरसम्राट नारायणगोपालका बारेमा बृहत् र आधिकारिक जानकारी दिने एकमात्र पुस्तक हो यो ।

नारायणगोपाल दिवङ्गत भएलगत्तै नारायणगोपाल सङ्गीत कोषद्वारा प्रकाशित यो पुस्तकमा ७० जनाका संस्मरणत्मक आलेखहरू समावेश छन् । उहाँसँगै सङ्गत गर्नुभएका देशका विशिष्ट महानुभावहरूका यी आलेखले उहाँलाई अझै नजिकबाट चिन्न र चिनाउन मद्दत गर्छन् ।

X